विश्व अण्डा दिवसमा बिरामीलाई अण्डा प्रदान ।
भवानी अधिकारी/स्याङ्जा :
विश्व अण्डा दिवसको अवसर पारेर खुमा अर्याल फाउण्डेशनले जिल्ला अस्पताल स्याङ्जामा उपचाररत विरामीलाई अण्डा बितरण गरेको छ ।

खिलुङ्कालिका एग्रो फार्म र फाउण्डेशनको संयुक्त आयोजनामा अस्पतालमा भर्ना भएका १० जना विरामीलाई जनही एक/एक क्यारेट अण्डा प्रदान गरिएको हो । साथै, ओपीडीका बिरामीलाई पनि जनही २/२ वटाका दरले अण्डा उपलब्ध गराएको छ ।
अस्पतालका प्रमुख डा. सुशिल मरासिनी, डा. नारायण गोदार, खिलुङ कालिका एग्रो फार्मका प्रमुख कार्यकारी अधिकृत डोलराज ढकाल र फाउण्डेशनका सचिव धु्रव शर्माले विरामी र उपचारमा आउने बिरामीलाई संयुक्तरुपमा अण्डा हस्तान्तरण गर्नुभएको हो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


