खोरमा पर्यो चितुवा
दमौली । भाले जातको चितुवा खोरमा परेको छ । तनहुँको भानु नगरपालिका–३ स्थित देउराली सामुदायिक वनमा निर्माण गरिएको परम्परागत खोरमा सोमबार बिहान उक्त चितुवा परेको हो ।
उक्त चितुवालाई डिभिजन वन कार्यालय तनहुँले चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । रासस
Facebook Comments Box
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


