स्याङ्जाका चेतन गोतामे नेपाल लोक स्टारको उत्कृष्ट चारमा प्रबेश ।

आँधीखोला खबर/स्याङ्जा :
आईएमई नेपाल लोक स्टारको प्रतिस्पर्धामा स्याङ्जाका चेतन गोतामे उत्कृष्ट चारमा प्रबेश गर्नु भएको छ । गोतमेको ३१ औं भागमा पनि उत्कृष्ट प्रस्तुति रहेको थियो । स्याङ्जाको वालिङमा जन्मिएका गोतामे सहित शनि विश्वकर्मा,राम कुमार नेपाली र बिनोद दनुवार पनि उत्कृष्ट चारमा प्रबेश गरेका छन् ।
उत्कृष्ट छनौटको लागि शनिबार १२ बजेबाट कार्तिक ८ गते सम्म भोट गर्न सकिने बताईएको छ ।

भोटको लागि : मेसेज बक्सबाट L 04 टाईप गरेर 37000 SEND थिच्नुस् अनि IME PAY मार्फत पनि मजाले भोट गर्न सक्नु हुनेछ । यसैगरी, आर्थिक सहयोग पनि गर्न सक्नुहुनेछ ।
यो पनि पढ्नुहोस् :
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


