विकासमा प्रतिबद्ध छु : संघिय सांसद नारायण मरासिनी ।

रोशन लामिछाने / स्याङ्जा :
संघिय सांसद नारायण प्रसाद मरासिनीले सधै आफु विकासमा प्रतिबद्ध रहेका बताउनु भएको । सांसद मरासिनीले समग्र स्याङ्जाको बिकासका लागि आफू प्रतिवद्ध रहको बताउनु भएको हो ।
करेण्डाडा युवा क्लबले आयोजना गरेको खुल्ला तिज गित प्रतियोगितालाई सम्बोधन गर्दै मरासिनीले क्लबको भवन निमार्णको लागि आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले समाजको विकास गर्न सबै लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यबहाक सभापति कुमार राना र नेकपाका सचिवालय सदस्य विश्व पौडेल लगाएतले क्लबले लिएका लक्ष्यहरुलाई आफुहरुले सधै साथ दिने प्रतिबद्धता जनाएका थिए ।
खुल्ला तिज गित तथा नृत्य प्रतियोगितामा करिब १ दर्जन समुह सहभागी भएकोमा भावना आमा समुह, स्थानीय समिक्षा र राधिका लामिछाने प्रथम भएका छन । उनीहरुलाई नगद, प्रमाण पत्र र खादा लागाई सम्मानित गरिएको थियो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…