दाउरा समाउने क्रममा राम्दीमा एक जना बेपत्ता ।


आँधीखोला खवर/राम्दी :

दाउरा समाउने क्रममा कालिगडकीको राम्दीमा एक जना बेपत्ता भएकाछन् । बगनासकाली गाँउपालिका ६ दर्पुकका ४० वर्षीय गुरु बहादुर बोटे कालीगण्डकी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाललले जनाएको छ । दुई दिनदेखि निरन्तर परेको झरीले नदीमा बगाएर ल्याउने दाउरा समाउन क्रममा बोटेलाई नदीले बगाएको हो ।

बेपत्ता बोटेको खोजी भैरहे पनि अहिलेसम्म भेट्न नसकिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…

TOP