दोभानमा पहिरोले २ जिप पुर्यो : एकको मृत्यु, ६ घाइते ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल-पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेको छ ।
पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मी तर्फ जाँदै गरेको लु १ ज २६१७ नं. जीप र पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु २ च ८४७६ नं. को स्कारपियो लाई सडक माथिबाट खसेको ढुंगासहितको पहिरोले पुरेको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरोमा पुरिएर जिप चालक रुपन्देही मक्रहरका २६ बर्षिय कमल परियारको मृत्यु भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…