गण्डकी प्रदेश-मन्त्रालयले माग्यो ३८ जना करारमा कर्मचारी (सूचना सहित)।

आँधीखोला खवर/पोखरा :
गण्डकी प्रदेश अन्तर्गतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३८ जना कर्मचारीको लागि विज्ञापन खुलाएको छ । मन्त्रालयले तथ्याङ्क सहायक,कम्युटर अपरेटर र नायव प्राविधिक सहायक कृषि गरी ३८ जना करार कर्मचारीको माग गरेको हो ।
मन्त्रालयले आवेदन दिने समय २०७६ भदौ १ गते सम्मका लागि तोकेको छ ।

विज्ञापन तथा पाठ्यक्रमको लागि तलको लिंक खोल्नुहोस् ।:

http://molmac.p4.gov.np/

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP