एसईईको पूरक परीक्षा साउन २६ र २७ गते ( तालिका सहित)

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७६–०३–१४ गते को निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा तलको ग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयका परीक्षमा अनुपस्थित भएका परक्षिर्थीहरुका लागि पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा बोर्डले जनाएको छ ।
यस्तो छ परीक्षा तालिका

Facebook Comments Box
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…