एनजिओले स्याङ्जाका लागि माग्यो १९ जना कर्मचारी ।

UNDP को सहयोगमा सञ्चालित .

स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको दियोलो गैरसरकारी संस्था एनजिओले १९ जना कर्मचारी मागेको छ । स्नातक तह उत्तिर्ण गरका २ जना र +२ उत्तिर्ण गरेका १७ जना कर्मचारी माग गरेको हो । आवेदन दिने समय साउन १८ गते सम्मको लागि तोकिएको छ ।
हेर्नुहोस् विज्ञापन :

Facebook Comments Box
TOP