शिक्षक लाईसेन्स खुल्यो (पुरा बिज्ञापन सहित )

काठमाडौं : विद्यालय तहमा पढाउन आवश्यक पर्ने अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले सोमबार आवेदन खुल्ला गरेको हो ।

यसपटकदेखि आवेदकले अनलाईनबाटै परीक्षाको फाराम भर्न सक्ने व्यवस्था गरेको छ । आवेदन सोमबारदेखि असार २२ गतेसम्म भर्न सकिनेछ । दोब्बतर दस्तुर तिरेर भने असार २९ गतेसम्म भर्न सकिने आयोगले जनाएको छ ।

आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका अनुमति पत्रको लागि क्रमस : पाँच सय, सात सय र एक हजार रुपैंया दस्तुर तोकेको छ । लामो समयदेखि रोकिएको आवेदन आयोगले सोमबार खुल्ला गरेको हो । विद्यालय तहमा पढाउन अध्यापन अनुमति पत्र अनिवार्य छ । अहिले बजारमा यस्तो लाईसेन्स लिएका सात लाख विद्यार्थी छन् ।

हेर्नूस् अनुमतिपत्र दरखास्तकाे सूची

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP