पोखरा-विश्वहिन्दू महासंघको र्यालीमा प्रहरी हस्तक्षेप
पोखरा । बिश्वहिन्दू महासंघको पोखरामा चलेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले चिप्लेढुंगामा ब्यापक घरपकडसमेत गरेको छ ।
केन्द्रीय महासभाको पूर्वसन्ध्यामा र्यालीमा रहेका बेलामा हिन्दू जागरण र हिन्दू संस्कारको जागरण र्याली शान्तिपूर्ण भइरहेका बेलामा प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ ।
प्रहरीको संख्या निकै नै बढी रहेको थियो । बिश्व हिन्दू महासंघ युवा संघका अध्यक्ष युवक लामिछानेले अब चर्को आन्दोलन गर्ने बताएका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


