गाँउपालिकालाइ चिनाउने महत्वपुर्ण आधार होमस्टे
आँधीखोला अवर/अर्जुनचौपारी,
स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका २ लामीडाँडामा सामुदायिक होमस्टे भवनको शिलन्यास भएको छ ।
गण्डकी प्रदेश सांसद मिनप्रसाद गुरुङ्ले भवनको शिलन्यास गर्दै यो प्रदेशलाई होमस्टेको खानी बनाउने बताउनु भयो ।
उहाँले लामीडाँडा होमस्टे फरक ढंगले संचालन गर्न सकेमा गण्डकी प्रदेशकै नमुना बनाउन सकिने आधार भएको बताउनुभयो ।
उक्त सामुदायिक होमस्टे उद्योग पर्यटन, वन तथा वातवरण मन्त्रालय गण्डकी प्रदेशको १० लाख र गाँउपालिकाको ३ लाख ५० हजार गरी १३ लाख ५० हजारमा निमार्ण हुने सामुदायीक भवन कला र संस्कृति सगँ जोडिएर बन्ने भएकोे छ ।
शिलन्यास कार्यक्रममा गाँउपालिकाको एक मात्र होमस्टेको प्रचार प्रसार सम्वद्र्धनमा पालिकाको महत्वपूर्ण भुमिका खेल्न आवस्यक भएको बताए ।
शिलन्यासमा गाँउपालिका उपप्रमुख चिनमाया गुरुङ्ले होमस्टे गाँउपालिकालाई चिनाउने महत्वपुर्ण विकल्प रहेको बताउनुभयो ।
उहाँले होमस्टेलाई चाहिने सहयोग गाँउपालिकाले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


