तेस्रो भीरकोट मेयर कप खेलकुद प्रतियोगिता
आँधीखोला खबर/भीरकोट :
भीरकोट नगरपालिकामा मंगलबारदेखि शुरु भएको तेस्रो भीरकोट मेयर कप खेलकुद प्रतियोगिता तथा राष्ट्रपति रनिङ कप प्रतियोगिता २०७६ जारी छ । समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहार भन्ने नाराका साथ प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपजम्प, दुरीका आधारमा छात्रछात्रा दौड लगायत २१ विधामा विद्यार्थीले प्रतिष्पर्धा गरिरहेकाछन् ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका विधायन समिति सभापति मोहन रेग्मीले मंगलवार गर्नु भएको हो ।


Facebook Comments Box
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


