नेपाल प्रेस युनियनको महाधिवेशन : चैत २१ र २२ गते नेपालगञ्जमा
नेपाल प्रेस युनियनको नबौ महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा हुने भएको छ । चितवनको भरतपुर भएको केन्द्रीय कार्यसमितिको वैठकले सो निर्णय गरेको हो ।
यहि केन्द्रीय समितिलाई मूल आयोजक निर्वचन तयारी समिति बनाउने साथै अन्य विभिन्न समिति समेत गठन गरेको युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताउनु भयाे ।
स्थानीय आयोजक संयोजकमा उपमहासचिव प्रेम केसीलाई बनाउने समेत बैठकले निर्णय गरेको छ । यो निर्णयसँगै लामो समयदेखि अन्योलमा रहेको प्रेस युनियनको महाधिवेशन हुने निश्चित भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


