‘ईमर्जिङ क्लव अफ द डिस्ट्रिक’ को रुपमा लियो क्लव अफ वालिङ सम्मानित ।
आँधीखोला खबर :
लियो क्लव अफ वालिङ ‘ईमर्जिङ क्लव अफ द डिस्ट्रिक’ को रुपमा सम्मानित भएको छ ।
चितवनको सौराहामा भएको लियो जिल्ला परिषद ३२५ बि १ नेपालको दोस्रो काउन्सिलमा क्लवलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाल प्रहरीका आईजिपी सर्बेन्द्र खनालले अवार्ड मार्फत लियो क्लव वालिङलाई सम्मान गर्नु भएको हो ।
झण्डै ५ महिना अगाडि स्थापना गरिएको क्लवले केही समय पहिले आधिाकारिकता पाएको थियो । स्थापनाको छोटो अवधीमा नै उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै क्लवलाई सम्मानित गरिएको बताईएको छ । अवार्डले आफूहरुलाई झनै उत्साहित बनाएको क्लवका अध्यक्ष बिदुषा बस्नेतले बताउनु भयो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


