स्याङजाका पुराना कांग्रेस नेता सुर्यप्रसाद रेग्मी राष्ट्रिय सभाको उमेद्वार
आँधीखोला खबर/स्याङजा
राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले स्याङजाका पुराना नेता सुर्य प्रसाद रेग्मीलाई उमेदवार बनाएको छ । लामो समय देखि कांग्रेसको राजनिति गर्दै आउनु भएका रेग्मीलाई गण्डकी प्रदेशको अन्य कोटाबाट उमेद्वार बनाएको हो ।
वालिङ नगरपालिका वडा नम्वर १ स्थायी घर भएका रेग्मीलाई कांग्रेस ईतरमा समेत सम्मानित व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । कांग्रेसले गण्डकी प्रदेशबाट म्याग्दीका विमला गौचनलाई पनि उमेद्वार बनाएको छ ।
राष्ट्रिय सभा चुनाव अन्तरगत आईतबार उमेद्वारी दर्ता गर्ने तालिका रहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


