कालापानीको सीमा नापजाँचमा भारतको अवरोध
काठमाडौं : सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई कालापानीमा भारतले रोकेको छ ।
भूमिसुधारमन्त्री पद्मा अर्यालकाअनुसार नापी विभागले सीमा निरीक्षण तथा नापजाँचको काम भइरहेको छ । तर कालापानीमा भारतीय पक्षले अवरोध गरेको उहाँले बताउनु भयाे ।
मंगलबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा उहाँले ‘नाप्दै जाँदा कालापानीमा पुगेपछि भारतीय पक्षबाट अवरोध भयो । अब कूटनीतिक समाधान पनि जाने भन्ने भएको छ ।’
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


