कोईरालाको जन्मदिनको अवसरमा लायन्स/लियो क्लवद्धारा न्यानो कपडा बितरण ।
आँधीखोला खबर/वालिङ :
लायन्स क्लव अफ वालिङ सिटिले क्लवका तृतिय उपाध्यक्ष बिजय कोईरालाकाे जन्मदिनको अवसर पारेर रामनदीधाम संस्कृत गुरुकुलका शिक्षक (गुरु) तथा ब्राह्मण वटुकहरुलाई न्यानो कपडा(ट्याक सुट) वितरण गरेकाे छ ।

लायन्स क्लब वालिङ् सि.टीका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लवका पूर्ब अध्यक्ष सीताराम अधिकारी, चाईल्ड कार्यक्रमका प्रमुख चेतनारायण श्रेष्ठ, सचिव दिपक लम्साल, लियो क्लवका अध्यक्ष बिदुसा बस्नेत,प्रथम उपाध्यक्ष दिक्षान्त प्रताप खाँण, नेविसंघका नेता कमल कुँवर ,मनिषा लामिछाने,हरि रेग्मी, मणि सुवेदी लगायतको उपस्थिति रहको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


