रवी र अनुरागको प्यारो मान्छे(भिडियो सहित)
मोडल अनुराग ठकुरीले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार उनी अभिनित गीतको भिडियो सार्वजनिक गरेका छन् । बैशाख १६ गते बागलुङ्गको सर्कुवामा जन्मेका अनुरागले नेपाली गीतका भिडियोहरुमा आफुलाई पोख्त बनाईसकेका छन् ।
बिगत पाँच बर्ष देखि नेपाली मोडालिङ र अभिनयमा सफलता हातपारेका अनुरागले करिब ४५ ओटा भन्दा बढी गीतका भिडियोमा अभिनय गरिसकेका छन भने थुप्रै गीतका भिडियोमा निर्देशन पनि गरिसकेका छन् ।
आफूलाई कुसल डान्सर भन्न रुचाउने अनुरागको डान्सको स्टेपले थुप्रै भिडीयोहरु चर्चित पनि बनेका छन् । म्युजिक भिडियो पनि निर्देशन गर्ने अनुरागको सोमबार जन्म दिनको अवसरमा सार्वजनिक गरिएको गीत ‘प्रिय मान्छे’ बोलको गीतमा अनुरागसँगै मोडल श्रेया कार्की लाई पनि फिचर गरिएको छ ।
नेपालको रमणीय पर्यटकीय स्थल मुस्ताङ र आसपास छायाँकन गरिएको यस गीतमा गायक रबि मल्लको शब्द/सङ्गीत र स्वर रहेको छ ।
गीतको भिडियो लाई सुरज ईण्टरटेण्टमेण्टले निर्देशन गरेको छ । गीतमा सुरज खनालले क्यामेरा र सुप्रिम पराजुलीले सम्पादन गरेका छन्
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


