म्याग्दीको बिममा बस दुर्घटना हुँदा चारको मृत्यु
म्याग्दीको मालिका गाउँपालिका ७ बिममा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृतकको पहिचान हुँन वाँकी रहेको छ ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङ तर्फबाट यात्रु लिएर बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस आइतवार साँझ साढे ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घाइतेहरुको उद्धारमा इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरु जुटेका छन् । घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ । बिकल्पन्युज डटकमबाट
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


