गाई मारेको अभियोगमा पाल्पामा एक पक्राउ
सीता डोटल/पाल्पा : गाई मारेको अभियोगमा पाल्पा निस्दी १ बाकामलाङ राइकाभञ्ज्याङ्का एक व्यक्ति पक्राउ परेका छन् ।
शनिवार गाई मारेको आरोपमा ३९ बर्षका भक्त बहादुर खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा राम प्रसाद खत्रीको ९ बर्षको गाईलाई ढुङ्गाले हानेर मारेको अभियोगमा उनलाइ पक्राउ गरिएकाे हाे ।
पक्राउपछि थप अनुसन्धानका भइरहेकाे इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिं रानाले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


