वालिङ ५ मा शुभकामना आदानप्रदान कार्यक्रम ।
तिलक गुरुङ/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ५ ले शुभ कामना आदन प्रदान कार्यक्रम गरेको छ वडाध्यक्ष ढाकाराम पंगेनीको सभापतित्वमा भएको कार्यक्रममा पार्टी प्रतिनिधी, आमा समूह, क्लव विभिन्न संघ सस्था का प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर कार्य पालिका सदस्य जमुना के सी, वडा सदस्य महेश गुरुङ, नेपाली काँग्रेस का वडा सभापती नर प्रसाद रेग्मी, ने क पा का डाल बहादुर खड्का नेपाली कांग्रेसका पुर्व सभापती भिम प्रसाद रेग्मी, टोल बिकास सस्थाका बिष्णु प्रसाद रेग्मी , एकमाया मल्ल, जगत भञ्ज्याङ स्वास्थ्य चौकि प्रमुख इन्द्र प्रसाद भट्टराई, दियालो सस्थाका कृषि प्राबिधिक राजेन्द्र प्रसाद लामिछाने युवा भुपेन गुरुङ, शिक्षक लक्ष्मण रेग्मी लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा वडा सचिव ओम बहादुर थापाले संचालन गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


