कलियुगले सतायो भजन सार्वजनिक (भिडियो सहित)
चक्रपाणी डुम्रे/बुटवल :
चर्चित लोक तथा भजन गायक लोकेन्द्र सापकोटा ,कथा बाचक भरत सुवेदी र जानु पोख्रेलको “कलियुगले सतायो” नामक भजन सार्वजनिक गरेका छन् ।

शिव दर्शन फिल्मस प्रालि द्वारा बजारमा आएको उक्त भजनको लय शब्द लोकेन्द्र सापकोटा रहेको छ भने स्वर लोकेन्द्र सापकोटा स्वयं , भरत सुवेदी र जानु पोख्रेलकै रहेको छ । सापकोटा बिगत ५ वर्ष देखि निरन्तर नेपाल गीत संगीतको उचाईलाई बढाउन लगिरहेका छन् । सापकोटाका ऐले सम्म करिब दश वटा भजन एवं दश वटै लोक गीत गरि करिब बीस वटा गीत हरू बजारमा आइसकेका छन् । कलि युगका विभिन्न विकृति र कलियुगले सताएको कुरालाई ब्याख्या गरिएको भजन भक्ति परक भजन हो । जुन भजनमा लोकेन्द्र , मेलिना , सुस्मा,सागर र प्रदीप को अभिनय रहेको छ ।
भिडियो हेर्नुस् :
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


