दाउरा समाउने क्रममा राम्दीमा एक जना बेपत्ता ।
आँधीखोला खवर/राम्दी :
दाउरा समाउने क्रममा कालिगडकीको राम्दीमा एक जना बेपत्ता भएकाछन् । बगनासकाली गाँउपालिका ६ दर्पुकका ४० वर्षीय गुरु बहादुर बोटे कालीगण्डकी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाललले जनाएको छ । दुई दिनदेखि निरन्तर परेको झरीले नदीमा बगाएर ल्याउने दाउरा समाउन क्रममा बोटेलाई नदीले बगाएको हो ।
बेपत्ता बोटेको खोजी भैरहे पनि अहिलेसम्म भेट्न नसकिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


