काँग्रेसको जागरण मंगलबारदेखि-स्याङ्जामा वाडखोला, वालिङ, गल्याङ् र विरुवामा एकै पटक शुरु ।
आँधीखोला खवर/स्याङ्जा :
नेपाली कांग्रेसले मंगलबारदेखि दोस्रो चरणको जागरण अभियान संचालन गर्दै छ । जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका अवसरमा दोस्रो चरणको जागरण अभियान सुरु गर्न लागिएको हो ।

जनता, मतदाता र पार्टीका सबै निकाय÷तहका पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरु बिच जिवन्त समपर्क र समन्वय कायम गरी पार्टीलाई सक्रिय र सदृढ पार्ने उद्देश्यले केन्द्रीय समितिको निर्णय बमोजिम जागरण अभियान संचालन गर्न लागिएको हो ।
जागरण अभियान भदौ २४ गतेदेखि असोज ७ गते सम्म संचालन हुने नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति वुद्धिवहादुर राना कुमारले जानकारी दिए । जागरण अभियानको पहिलो दिन भदौ २४ गते हरेक निर्वाचन क्षेत्रका प्रदेश निर्वाचन क्षेत्रमा १ सय ६ वटा विरुवा रोपेर अभियानको शुभारम्भ गरिँदै छ । भने जागरण असौज ७ गते समापन गरिने छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


