नागरिक उड्यन प्राधिकरणमा खुल्यो जागिर, प्रबन्धकदेखि सहायकसम्मलाई अवसर (विज्ञापन सहित) ।
काठमाडौं : नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। प्राधिकरणमा आर्थिक वर्ष २०७५/७६ मा रिक्त रहेका विभिन्न एक सय ४० पद खालि भएकोले खुला दरखास्त आव्हान माग गरेको छ।
प्राधिकरणका अनुसार आर्थिक प्रशासनको प्रवन्धक पदमा २ जनाको माग गरेको छ भने एयरवर्दिनेश प्रवन्धकमा २ जनाकै माग छ। त्यस्तै एयर ट्राफिक सर्भिसेसमा ३८ जना अधिकृतको माग छ। एभियसन फायर सर्भिसेस सहायकमा ३० जनाको माग छ। नेपाल नागरिक उड्यन प्राधिकरणको वेबसाइटबाट अनलाइमै दरखास्त दिन सकिने छ। दरखास्त दिने अन्तिम मिति भने भदै ७ गते सम्म तोकिएको छ।
हेर्नुहाेस विज्ञापन


Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


