आधुनिक वाख्रा खोरमा आगोलागी हुँदा २० बाखा मरे ।

आँधीखोला खवर /स्याङ्जा :
बिरुवा गाउँपालिका ६ चिन्नेवासमा आगलागी हुदाँ २० वटा बाख्रा मरेका छन् । रामबहादुर थापा मगरको आधुनिक बाख्रा खोरमा लागेको लागलागीका कारण खोरमा रहेका बाख्राहरु जलेर मरेका हुन ।
आगलागीबाट करिब ३ लाख ८२ हजार बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP