तिजमा दरखान योजनाको पुरीको चुले निम्तो, यसपालीको तिजमा योजनाले राम्रो वर माग्दै !
आधिखोला खबर स्यांग्जा
महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा तिजको गित सार्वजनिक हुने क्रम सुरु भएको छ त्यसै बीचमा संचारकर्मी तथा गायिका योजना पुरीले ‘चुलो निम्तो’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन । गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीब बराइलीको संगीत संमयोजन रहेको उक्त गित मौलिक परम्परा र सस्कृति झल्काउने देखिने हुनाले अल्ली फरक पनि छ ।
म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ भिडियोमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ भने गीतमा बोल मायाबाट चर्चा कमाएकी अन्जली अधिकारी, फुल्देकी आमा र भानु फुयालको परिवारको साथै पुरीको अभिनय देख्न सकिन्छ । गीतलाई सरेश श्रेष्ठले खिचेका हुन् भने भने सम्पादन, प्रकाश धमलाले गरेका हुन् । धर्मस्थीमा रहेको गाउँको परिबेशमा छायाँकन गरिएको छ ।
हेर्नुहोस गितको भिडियो :
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


