स्याङ्जाका पत्रकार न्यौपाने उत्कृष्ट हुँदै सम्मानित
काठमाडौ :
स्याङ्जाका पत्रकार हिमाल न्यौपाने काठमाडौमा सम्मानित हुनुभएको छ । नेपाल टेलिभिजनको ४१ औं वार्षिकोत्सबमा शनिवार उहाँलाई उत्कृष्ट जिल्ला सम्बादाताको रुपमा सम्मान गरिएको हो ।
लामो समय पत्रकारितामा सक्रिय न्यौपाने विगत ४ बर्ष देखी नेपाल टेलिभिजनको स्याङ्जा जिल्ला सम्बादाताको रूपमा कार्यरत हुनुहुन्छ ।
स्याङ्जा बाट २०६९ सालमा बाट पत्रकारिता सुरु गर्नु न्यौपाने एग्रोटाइम मिडिया, कृषि टेलिभिजन, ग्यालेक्सी फो के टेलिभिजन ,हेर्नेकुरा डटकम हुँदै पछिल्लो समय नेपाल टेलिभिजनको स्याङ्जा सम्बादाताको रुपमा कार्यरत हुनुहुन्छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पद्मा अर्याल सहित को – को परे एमाले बाट समानुपातिकमा
५ दिन अगाडि
काठमाडाै : नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले…


