विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
स्याङ्जा :
विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ नियुक्त हुनुभएको छ ।
वालिङ नगरपालिका १ निवासी गुरुङ नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट विज्ञापन बोर्डको सदस्यमा तोकिनुभएको हो ।
स्याङ्जा १८ असार । विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ नियुक्त हुनुभएको छ ।
वालिङ नगरपालिका १ निवासी गुरुङ नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट विज्ञापन बोर्डको सदस्यमा तोकिनुभएको हो ।
उहाँ विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १४ को उपदफा (१०) को खण्ड ९ बमोजिम बोर्डको सदस्य पदमा ४ वर्षका लागि जेठ २८ को निर्णयअनुसार तोकिनु भएको हो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…