चापाकोटमा निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा
काठमाडौं :
स्याङ्जाको चापाकोट नगरपालिकामा संचालित निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षाको समापन भएको छ।
ईश्वरले निःशुल्क शिक्षक सेवा तयारी कक्षाको सहयोगले बिद्यार्थीको क्षमता बिकास हुने र बाहिर गएर पढ्नु पर्ने बाध्यता हटेको बताए । चापाकोट नगरपालिका नगर उपप्रमुख इशा रानाले निशुल्क शिक्षक सेवा तयारी कक्षामा पुरुष भन्दा महिलाको सहभागिता अधिक रहेकोले आफुलाइ धेरै नै खुशी लागेको बताईन् ।
तालिममा प्रशिक्षकको रूपमा सहजिकरण जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय स्याङ्जामा कार्यरत सुरेश सुवेदी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुर्य प्रसाद शर्मा, शिक्षा शाखा चापाकोटको प्रमुख इन्दु भेटवाल , विनु प्रसाद पराजुली , ढाकाराम भट्टराई लगायतले गरेका थिए ।
जेठ १७ गते देखि संचालित तालिममा ३१ जनाको सहभागिता रहेको थियो भने ३२ वटा कक्षाहरू संचालन भएका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


