तत्कालिन राजा ज्ञानेन्द्र शाह स्याङ्जाको वालिङमा ।
वालिङ :
तत्कालिन राजा ज्ञानेन्द्र शाह कुलदेवताको पुजाका लागि स्याङ्जा आउनु भएकाे हाे । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित शाह वंशको कुलमन्दिर आलमदेवीमा पुजा गर्न पूर्ब राजा शाह स्याङ्जा आउनु भएकाे हाे । मंगलवार विहान कुलमन्दिर आलमदेवीमा पुजा गर्नका लागि उहाँ स्याङ्जाको वालिङ होटल भेनसमा बस्नु भएकाे हाे।
तत्कालिन राजाको स्वागतमा वालिङमा समर्थकहरुको भिड लागेको थियो । नेपालमा गणतन्त्र आएपछि पहिलो पटक तत्कालिन राजा शाह कुलपुजाका लागि आलमदेवी मन्दिरमा आएको सचिवालयले जनाएको छ । प्रजातन्त्र दिवसको दिन अब देशका लागि साथ दिन सबै नेपालीलाई आग्रह गरेको सन्देश सहितको शुभकामना दिनु भएका शाहले कुलपुजामा आउनुलाई विशेष रुपले हेरिएको छ । उहाँ सगँ छोरी पनि सगै आएका छन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


