५२ जनाले रक्तदान गरे
वालिङ :
वालिङ ९ भुम्रेमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । होराईजन क्लब वालिङ-९ भुम्रे र भुम्रे नेवा समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र स्याङ्जाको प्राविधिक सहयोगमा सातधारा चोक होराईजन क्लबको भवनमा कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । ४४ पुरुष र ८ महिला गरी ५२ जनाले रक्तदान गरेका क्लबका अध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


