सिद्धबाबा पहिरोमा परि मोटरसाईकल चालकको ज्यान गयो ।

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरो झर्दा मोटरसाइकल चालक मोटरसाइकल सहित तिनाउ नदीमा खसेका एकजनाको मृत्यु भएको छ ।
ढुंगासहित झरेको पहिरोले बगाउँदा लु ५० प ४६७१ नं मा सवार पाल्पा मित्याल गाउँपालिकाका ३१ वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो ।
पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै पहिरो झरेपछि मोटरसाइकल तिनाउ नदी किनारमा खसेको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
१ महिना अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


