बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा स्याङ्जामा एक जनाको मृत्यु ।

स्याङजा,चैत ११ गते ।
स्याङ्जाको अर्जुनचौपारीमा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ ।
अर्जुन चौपारी गाउँपालिका –६ का ५२ बर्षीय हर्क बहादुर थापाको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घर नजिकै बाटोमा हिँड्ने क्रममा लतारिएको बिजुलीको तारमा छोईदा थापाको मृत्यु भएको प्रहरीको भनाई छ ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP