आगामी वर्षका लागि सार्वजनिक बिदा निर्धारण ।

काठमाण्डौ:
सरकारले आगामी वर्षभरि (१ वैशाख ०८१ देखि चैत मसान्तसम्म) का लागि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ।

गृह मन्त्रालयले आज एक सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको जनाएको छ।

सरकारले आगामी वर्षका लागि तय गरिएका बिदा आज राजपत्रमा प्रकाशित गरेको हो।

२०८१-सालको-सरकारी-तथा-सार्वजनिक-विदा-५४-१०-२९

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP