महोत्सवमा दर्शक खचाखच, शनिवार मात्रै हजारौं दर्शक पुगे मेला हेर्न (तस्बिरहरु) ।
वालिङ :
स्याङ्जाको वालिङमा सञ्चालनमा रहेको महोत्सवमा हजारौं दर्शक पुगेकाछन् । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा आठौं वालिङ महोत्सवमा शनिवार दर्शकको उल्लेख्य सहभागिता रहेको हो ।
“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ वालिङ खेलमैदानमा सञ्चालन भएको महोत्सवमा ख्याती प्राप्त कलाकारहरुले आआफ्नो प्रस्तुती दिएका थिए ।


Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


