दोस्रो चापाकोट महोत्सव फागुन ३ बाट ।
गोपिकृष्ण रेग्मी/चापाकोट :
दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला आगामी फागुन ३ गते देखि १३ गते सम्म सन्चालन हुने भएको छ । महोत्सवमा कृषि प्रर्दशनी,धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी रत्यौली गित प्रतियोगिता ,भजन प्रतियोगिता नृत्य प्रतियोगिता लगायतका कार्यक्रम गर्न लागिएको चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो । विभिन्न जातजातिको भेषभुषामा झाँकी, र सङ्घ संस्थाको पहिचान झुल्कने गरी ब्यानरसहितको ¥याली हुने चापाकोट उद्योग वाणिज्य सघका महासचिव शिव श्रेष्ठको भनाई छ ।
महोत्सवमा २५० स्टल रहने आयोजकको भनाई छ । संघले महोत्सवको तयारी सुरु गरेको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


