मोवाईल एसोसिएसन वालिङको अध्यक्षमा केशब पराजुली
वालिङ :
मोवाईल एसोसिएसन वालिङको सातौ साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट केसब पराजुलीको अध्यक्षतामा सात सदस्यीय समिती चयन गरिएको छ । एशोसियसनको उपाध्यक्ष सुरज रेग्मी, सचिबमा श्याम डुम्रे, कोषाध्यक्षमा भिमनारायण कोइराला निर्बाचित हुनुभएको । त्यस्तै सदस्यमा सुरज सापकोटा, सन्दिप भट्टराई, लक्ष्मण थापा रहनुभएको छ ।
मोवाईल ब्यावसायलाइ एकीकृत गर्दै बिभिन्न्न रचनात्मक कामहरु गर्दै आइरहेको संस्थाले आगामी दिनमा संस्थालाई शसक्त ढंगले अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष केशब पराजुलीले बताउनु भयाे । मोवाईल व्यवसायीहरुको हकहितका लागी प्रतिवद्ध भएर अगाडि बढ्ने उहाँकाे भनाइ छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


