स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गयो ।
स्याङजा,१ माघ ।
स्याङ्जाको कालीगण्डकीमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । कालीगण्डकी–७ आँधीमुहान ड्याम स्थित भित्री सडक खण्डमा जयपतेबाट रिडीका लागि छुटेकोे ग. १ ख. ४१५० नम्वरको बसले आज विहान स्थानीय ३० बर्षका अजित बोटेलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट बोटेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
बस र बस चालक नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
लोपोन्मुख बोटे समुदायको परम्परा अनुसार माघे सङ्क्रान्तिको दिन पितृहरूको नाम मुठी चढाउने परम्परा अनुसार बिहान बुबाको नाममा मुठी चढाउन कालीगण्डकीको तिरमा हिडेका बोटेलाई बसले ठक्कर दिएका परिवारले जनाएको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


