वालिङमा मेटरसाईकल र स्कुटर ठोकिदा दुई घाईते ।
वालिङ :
स्याङ्जाको वालिङमा मेटरसाईकल र स्कुटर ठोकिदा दुई जना घाईते भएकाछन् । वालिङ नगरपालिका वडा नं. १० पाईनिअज चोक स्थित सिद्धार्थ राजमार्गमा ग. १९ प. १३३० नं. को स्कूटर र ग. ६ प. ९९९० नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा स्कूटर चालक वालिङ ९ बस्ने बर्ष ३४ की अमृता खाम्चा र मोटरसाईकल चालक पुतलीबजार ७ ठूलाडिही बस्ने बर्ष २५ को सागर तिमिल्सेना घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
दुवै जनाको पोखरामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


