सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौं :
तीन दिनदेखि आन्दोलनरत शिक्षकहरु र सरकारबीच ६ बुँदे पत्रमा सहमति भएको छ ।
शुक्रबार गृहमन्त्रालयमा शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले तयार पारेको सात बुँदे मस्यौदापत्रमा दुई पक्षबीच सहमति भएको ।
उक्त सहमतिसँगै शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने पनि समझदारी भएको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई पक्षबीच सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने बताएकी छन्।
शुक्रबार शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ताका लागि आवश्यक सात बुँदे मस्यौदाहरु तयार पारेको थियो ।
सोही सहमतिपत्रमाथि छलफल गर्न गृह मन्त्रालयमा वार्ता बोलाइएको थियो । साथै, वार्ताले सकारात्मक रुप लिन सफल भएको छ ।
यस्तो छ सरकार र आन्दोलनकारी शिक्षकबीच भएको सहमति पत्रको मस्यौदाको पूर्णपाठः



-विभिन्न अनलाईनबाट
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


