बौद्धिक अपाङ्गता भएकी महिलालाई जवर्जस्ती करणी गर्ने स्याङ्जामा २ पक्राउ
स्याङ्जा :
अपाङ्गता भएकी महिलालाई जवर्जस्तीकरणी गरेको आरोपमा स्याङ्जा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका ८ बस्ने ३२ बर्षिया बौद्धिक (ख बर्गको) अपाङ्गता भएकी महिलालाई जबर्जस्ति करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावल सिंह लामाले जानकारी दिनुभयो । उहाँका अनुसार घटना भदौ २० गते घटेको र महिला बौद्धिक अपाङ्गता भएका कारण उक्त महिलाले घर परिवारलाई समेत जानकारी गराउन नसक्दा प्रहरीलाई ढिला जानकारी भएको बताउनुभयो । महिलाले भाईलाई २८ गते भनेपछि सोही दिनै दर्ता भएको निवेदनका आधारमा पिडकहरुलाई भदौ २९ गते नै प्रहरीले पक्राउ गरेको लामाले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


