ललितपुरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास तयार ।

province chief's housing

काठमाण्डौ:

ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार एक कार्यक्रमबीच तयार भएका आवासीय भवनको उद्घाटन गरेका छन्।

प्रधानमन्त्रीले उक्त कार्यक्रममा घरको साँचो सम्बन्धित प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका छन्।  ठेक्का भएको चार वर्षमा आवास निर्माण सम्पन्न भएको हो । हाल अपार्टमेन्टमा बस्दै आएका मुख्यमन्त्री र प्रदेश प्रमुख अब भैंसीपाटी आवासमा बस्ने छन् ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP