युट्युबमा चन्द्रयान-३ ले राख्यो नयाँ रेकर्ड
काठमाडौं : बुधबार भारतको चन्द्रयान-३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरी नयाँ इतिहास राख्दा युट्युबमा नयाँ रेकर्ड कायम भएको छ । युट्युबमा गरिएको चन्द्रयान अवतरणको लाइभस्ट्रिम अर्थात् प्रत्यक्ष प्रसारण ८० लाखभन्दा बढी दर्शकले एकैपटक हेर्दा यो रेकर्ड बनेको हो ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले विभिन्न माध्यमसँगै आफ्नो आधिकारिक युट्युब च्यानलबाट पनि चन्द्रयान-३ अवतरणको प्रत्यक्ष प्रसारण गरेको थियो । सो क्रममा युट्युबमार्फत ८० लाखभन्दा बढीले उक्त मिसनको महत्त्वपूर्ण क्षण लाइभ हेरेका थिए ।
यसअघि सन् २०२२ मा भएको ब्राजिल र क्रोएसियाबीचको विश्वकप फुटबल खेललाई युट्युबमा ६१ लाख दर्शकले युट्युबमार्फत लाइभ हेरेका थिए । सो रकेर्ड चन्द्रयान-३ ले तोडेको हो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


