सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध : ठुला सवारी साधन बाटोमै रोकिए
तनहुँ, साउन २३ गते ।
पृथ्वी राजमार्गको दमौली–डुम्रे सडकखण्ड ठुला सवारी साधनका लागि अवरुद्ध भएको छ । व्यास नगरपालिका–१२ देउरालीमा मङ्गलबार बिहान साढे ११ बजे सडक भासिएर अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।
सुरुमा दुवैतर्फ अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा ल्याइएको छ । तर ठुला सवारी साधन भने ओहोरदोहोर गर्न सकेका छैनन् । सडक विस्तारको क्रममा सडकको दुवैतर्फ खनिएको स्थानमा खाल्डो परेको र अविरल वर्षापछि भासिएको प्रजिअ रिजालले जानकारी दिनुभयो । पानी परिरहेकोले दुवैतर्फ सडक सञ्चालन गर्न समय लाग्ने उहाँको भनाइ छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


