चापाकोट नगरपालिकाको बजेट ६५ करोड ६७ लाख १७ हजार ।
वालिङ, असार १० गते ।
स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये १० वटाले मात्र आगामी आर्थिक वर्षका लागि बजेट सार्वजानिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार यहाँका पालिकाहरुले बजेट गाउँ÷नगर सभामा प्रस्तुत गरेका हुन् ।
यसैबीच चापाकोट नगरपालिकाले पनि आइतबार ६५ करोड ६७ लाख १७ हजार ३ सयको बजेट ल्याएको छ । जसमा चालू तर्फ ४२ करोड १ लाख ६१ हजार ३ सय पुजिगत तर्फ २३ करोड ६५ लाख ५६ हजार कुल बजेट को चालू तर्फ ६३.९७ र पुजिगत तर्फ ३६.०२ प्रतिशत बजेट छुटाइएको नगरप्रमुख देब बहादुर खाँण ईश्वरले जानकारी दिनुभयो ।


समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


