गण्डकीले घरेलु मदिरा प्रवर्द्धन गर्ने
गण्डकी प्रदेश सरकारले घरेलु मदिरालाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ।
गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आलेले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै ‘आधुनिक प्रविधि प्रयोग गर्दै घरेलु मदिराको गुणस्तरीय उत्पादन र बजारीकरण एवं कानूनी मान्यता दिने घोषणा गरेका हुन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


