वालिङ नगरपालिका र पत्रकारहरुबिच अन्तरक्रिया
वालिङ :
वालिङ नगरपालिका र जिल्लाका पत्रकारहरुबिच अन्तरक्रिया गरिएको छ । बुधबार वालिङ नगरपालिकाको वार्षिक समिक्षा तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विषयक अन्तरक्रिया गरिएको हो । स्मार्ट अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले एक वर्षमा गरेको कामहरु र आगामी वर्षको लागी नीति तथा कार्यक्रम निमार्णका लागी महत्वपुर्ण सुझावहरु लिएर अगाडी बढ्ने वालिङ नगरपालिकाले जनाएको छ । समग्र वालिङको विकासमा सबै पक्षको सकरात्मक सुझाव साथै सबै पक्षको सहयोगले नै स्मार्ट सिटि निमार्णमा टेवा पुग्ने पनि वालिङ नगरपालिकाको विश्वास छ ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायत पत्रकारहरुले सुझाव राखेका थिए । सुझावलाई कार्यान्वयन गरेर अगाडी बढ्ने वालिङ नगरप्रमुख कृष्ण खाँण र प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले प्रतिबद्दता जनाउनुभएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


