तिब्र गतीमा चलाईएको भारतीय गाडी घर भित्रै पस्यो ।
वालिङ :
सिद्धार्थ राजमार्ग हुँदै पोखरा जाने र फर्कने भारतीय नम्वर प्लेटका गाडीहरुको प्राय निरन्तर चलिरहने गर्दछन । भारतीयहरुले राजमार्गमा अन्धाधुन्ध गाडी चलाउने गरेको भन्दै जनगुनाशो पनि आउने गर्दछ । जहाँ पायो त्यहीबाट ओभरट्याक गर्ने,बजार क्षेत्रमा गती अत्यधिक बनाउने गर्दछन् ।
शनिवार वालिङ नगरपालिका वडा नं. १० मा एचआर ५५ एएच ४५४८ नम्वरको गाडी राजमार्ग छेउको घर भित्रै पस्यो । स्थानीय पूर्णप्रसाद खनालको घरमा भारतीय गाडीले ठक्कर दिएको हो । दुर्घटनामा दुई जना भारतीय नागरिक घाईते भएकाछन् । अत्यधिक मदिरा सेवन गरेर अन्धधुन्ध गाडी चलाएको स्थानीयको भनाई छ । उद्धारका क्रममा गाडीभरी खाली रक्सीका बोटल मात्रै भेटिएको उनीहरुको भनाई छ । तस्बिर सौजन्य : हिमनिधि पंगेनी



समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


